जुन अध्यात्म ज्ञानको वर्णन धेरै महाऋषिहरूले गरे ती सबै उपनिषद्हरूको सार भगवान श्री कृष्णद्वारा गाइएको हो। जुन गीताको समालोचना अनेकौं विद्वानहरूले गरे परन्तु गीतालाई सबैले सम्झन सकेनन्। ज्ञान बिना गीतालाई बइन सकिदैन।
धृतराष्ट्रले संजयद्वारा समस्त गीता सुने तर जुन ज्ञान अर्जुनले प्राप्त गरे त्यो ज्ञान धृतराष्ट्रले प्राप्त गर्न सकेनन्। स्वयं जसले गीतालाई बुझ्न सकेनन् उनले के बुझाउन सक्लान् ?
Send as free online greeting card
Email a Friend
Manage Wishlist